Jagaran News

नयाँ सरकार बन्ने तीन विकल्प

काठमाडौं, पुस १ ।  निर्वाचनको अन्तिम परिणाम आइसकेपछि अब सरकार निर्माणको प्रक्रिया शुरु हुने भएको छ । निर्वाचन आयोगले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको अन्तिम परिणाम बुझाएपछि अब सरकार निर्माणको

कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया ३ पुसपछि मात्रै

काठमाडौं, पुस १ । सत्तारुढ नेपाली कांग्रेसले ३ पुसपछि मात्रै संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय

नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुको गृहकार्य तीब्र

काठमाडौं, पुस १ ।  नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो

प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना

काठमाडौं, पुस १ । माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री

धनगढीमा प्लास्टिक निषेध, व्यवसायी विकल्प खोज्दै

काठमाडौं, पुस १ । धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन्। नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान

लामोदुरीमा दुई चालक नराख्ने ४१ यात्रुबाहक बस कारबाहीमा

काठमाडौं, पुस १ ।  लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल

समृद्धि फाइनान्सद्धारा जनकपुरको बृद्धा आश्रममा न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गरेको हो ।

सिद्धार्थ बैंकलाई ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्ड

काठमाडौं, पुस १ । सिद्धार्थ बैंक लिमिटेड ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ। न्यु बिजनेश एजले आयोजना गरेको सातौं न्यु बिजनेश कन्क्लेभ एण्ड अवार्डमा बैंकलाई उक्त अवार्डबाट

तराईमा बढ्यो चिसो, जनजीवन कष्टकर

काठमाडौं, पुस १ । सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन कष्टकर भएको छ। यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो।

तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन

काठमाडौं, पुस १ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन गरिएको छ। गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज

पहिले नयाँ सरकार कि संसद अधिवेशन ?

काठमाडौं, पुस १ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने

नयाँ सरकार गठनको कसरत : प्रक्रियामा राष्ट्रपतिसँग सशंकित दलहरु

काठमाडौं, पुस १ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्या देवी भण्डारीलाई बुझाएको छ । यो सँगै राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ