सभामुखको निर्वाचन ७ माघमा गर्ने प्रस्ताव

काठमाडौं , पुस २२ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव गरिएको छ ।

शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।

त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो ।
स्रोतका अनुसार यसमा लगभग सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्