
ज्योति विकास बैंकद्वारा बेवी वार्मर प्रदान
काठमाडौं, भदौ १० । ज्योति विकास बैंकले महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई बेवी वार्मर प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत

गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको छ- ओली
काठमाडौं, भदौ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको आरोप लगाएका छन् । आइतबार विराटनगरमा आयोजित एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन

जनतालाई दुःख दिने र ढिलासुस्ती सह्य हुँदैन- गृहमन्त्री श्रेष्ठ
काठमाडौं, भदौ १० । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पारेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको

सामाजिक सद्भाव कायम राख्न राष्ट्रिसभामा सांसदहरुको आह्वान
काठमाडौं, भदौ १० । राष्ट्रियसभाका सांसदहरुले सामाजिक सद्भाव कायम राख्न धरानवासीलाई आह्वान गरेका छन्। राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पुर्याएको

विश्वको नम्बर एक क्रिकेट टिमसँग खेल्दै नेपाल
काठमाडौं, भदौ १० । अफगानिस्तानविरूद्धको एकदिवसीय सिरिज ३-० ले जितेसँगै पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। पाकिस्तानले अस्ट्रेलियालाई पछि पार्दै शीर्ष वरीयतामा उक्लिएको हो। पाकिस्तानका कप्तान बाबर अजाम एकदिवसीय

सन्दीपविरुद्धको मुद्धा ‘हेर्न नभ्याइने’ मा !
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीश प्रकाश प्रसाद पण्डितको इजलासमा पेसी तोकिएकोमा यो मुद्धालाई आज हेर्न नभ्याइनेमा राखिएको हो । सन्दीपविरुद्धको मुद्धा न्यायाधीश

प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी
काठमाडौं, भदौ १० । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ। समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय

अखाद्य पदार्थ बिक्री गर्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य पदार्थ बिक्री गरेको आरोपमा एक वितरक कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपालमा अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएकाले

न्यायपालिकालाई सहयोग गर्न प्रधानन्यायाधीशको आग्रह
काठमाडौँ , भदौ १० । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन
काठमाडौं, भदौ १० । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित २९० जना बिरुद्ध मुद्दा दायर
काठमाडौं, भदौ १० । सरकारी वकिलको कार्यालय, काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनामा प्रकरणमा संलग्न २ सय ९० जनाबिरुद्ध मुद्धा लायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार उनीहरुबिरुद्ध जिल्ला

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ- गर्भनर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय
