Jagaran News

चीन भ्रमणमा मानसरोबर रुटको विषय उठाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताएका छन्। तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही

चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज (शुक्रबार) बसेको बोर्डको ५५औँ बैठकले

सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– लगातार बढेको सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी,

भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,८ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि आयोजना

वाग्मतीमा भोलि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

काठमाडौं । वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब

अबिरल वर्षाका कारण मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक- अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ। हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुन सांसद डिपी अर्यालले जानकारी दिए।

 उपत्यकासहित बाग्मती प्रदेशमा गाडी भाडा बढ्याे (सूचीसहित)

काठमाण्डाै – बाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज बिहीवारदेखि लागू हुने गरी भाडा बढाएको हो । अब काठमाण्डाै उपत्यकामा पाँच

१६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने, देशैभर खोप उत्पादन गर्ने

काठमाडौं, भदौ ८ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पछिल्लो समय देशभर फैलिएको पशुसम्बन्धी रोगलाई मध्यनजर गरेर सरकारले १६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने योजना बताएको बताएका छन्

यस्ता छन् दुईवटा मन्त्रिपरिषद् बैठकका २९ निर्णय

काठमाडौं, भदौ ७ ।  सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ- प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ले आज यहाँ आयोजना गरेको प्रदेश

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौं, भदौ ७ ।  हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको