
गैरीगाउँ हत्या प्रकरण : यसरी भएको थियो घटना
काठमाडौं। काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ। प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाका

ला लिगामा रियल म्याड्रिडको शतप्रतिशत जित
काठमाडौं, असोज १ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडमाथि २-१ गोल अन्तरको कमब्याक जित हासिल गरेको

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
काठमाडौं, असोज १ । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको

तीजमा फेरिँदो समाजः पर्व कि फेसन ?
काठमाडौं, असोज १ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा, को–कहाँ ? (सूचीसहित)
काठमाडौं, असोज १ । नेपाल विद्युत प्राधिकरणले एकै पटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको हो । ३१ भदौको निर्णयबाट निर्देशक, प्रबन्धक,

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, असोज १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार

संविधान संशोधनतिर भन्दा प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे (अन्तर्वार्ता)
काठमाडौं, असोज १ । ताप्लेजुङको सिँकैचामा जन्मिएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम-लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुन्। विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं २

६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी, ६ जना रिहा हुँदै
काठमाडौं । ६० किलो सुन तस्करीको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको भए

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक भएका छन् । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्नेसहित विभिन्न २३ वटा निर्णय गरेको छ । सञ्चार तथा

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन

सुशासन र समृद्धिमा हामी सकारात्मक, सृजनशील, गतिशील तथा आशावादी बहस गर्न चाहन्छौं
काठमाडौं, भदौ ३१ । चैतन्य एकेडेमी नयाँ बानेश्वर शंखमुलले विगत १० वर्षदेखि सुशासन र समृद्धिका क्षेत्रमा बहस चलाउँदै आएको छ। देशको समग्र विकास, रूपान्तरण एवं समृद्धि चैतन्यको प्राथमिकतामा रहन्छ। यस

शसस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा
काठमाडौं, भदौ ३१ । सरकारले शसस्त्र प्रहरी बलका ३ जना एआईजीको गरेको छ। एआईजी नारायणदत पौडेल सिमानामा,एआईजी सीपी गौतमलाई मानव श्रोत र वंशी दाहाललाई कार्य विभागमा सरुवा गरेको हो।


