Jagaran News

नबिल बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, भदौ ११ । नबिल बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, भदौ ११ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ। पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ।

महानगरको पक्षमा अन्तरिम आदेश, सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाइने

काठमाडौं, भदौ ११ ।   काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ । महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो

एमसिसी सम्झौता मंगलबारदेखि कार्यान्वयनमा आउने

काठमाडौं , भदौ ११ ।  अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मंगलबादेखि कार्यान्वयनमा आउँदैछ। एमसिसीको कार्यवधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि यसकाे पाँच वर्षको हुने छ। एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम

सर्वोच्च अदालतमा आजबाट ‘पेशी तारेख अटोमेसन सिस्टम’ सुरु

काठमाडौं- सर्वोच्च अदालतले सोमबारदेखि ‘पेशी तारेख अटोमेसन स्टिम’ लागू गर्ने भएको छ। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न अटोमेसनमा जान लागेको जानकारी दिएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठले तारेख

ललितानिवास जग्गा प्रकरण: थुनामा भएकाहरूको बयान आजबाट

काठमाडौं , भदौ ११ ।  बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा दायर भएको र थुनामा रहेकाहरुको आजबाट बयान शुरु हुँदैछ । सरकारी वकिलको कार्यालय काठमाडौंले हिजो आइतबार २९०

जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान नहुने

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताककाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताउनुभएको छ । अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको

लक्ष्मी सनराइजको शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी सनराइज बैंक लि. को शेयर सूचीकृत भएको छ । साविकको लक्ष्मी बैंक र सनराइज बैंक मर्जरभएपश्चात लक्ष्मी सनराइज बैंकको नाममा यी दुई

प्रतिकित्ता ५० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट

काठमाडौं,११ भदौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ खाता सार्वजनिक

काठमाडौं, भदौ १० ।  कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। पारिवारिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यका साथ बैंकले ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको हो।

सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता

काठमाडौं, भदौ १० ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ललितपुर पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच छुट सम्झौता भएको छ। यो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १०

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं, भदौ १० ।  नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ प्राप्त गरेको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त