Jagaran News

विद्यालय ठप्प पारेर काठमाडौंमा उत्रिए देशभरका शिक्षक

काठमाडौं, असोज ३ । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर देशभरका शिक्षकहरू सरकारलाई दबाब दिन काठमाडौं आइपुगेका छन् । जिल्ला

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । बुधबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो

देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको

काठमाण्डौमा चल्न थाल्यो द्रुत बस, जाम कम हुने अपेक्षा

काठमाडौं, असोज ३ । काठमाण्डौमा आजदेखि द्रुत बस चल्न थालेको छ । संविधान दिवसको अवसर पारेर सरकारले बस सेवा सञ्चालन गरेको हो । रत्नपार्कको शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री

संविधानले सम्झिएका सुशील र सुवास

काठमाडौं , असोज ३ ।  नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्‍यो होला ? नेपालमा दुई-दुई पटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं , असोज ३ । नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको सटही दरअनुसार एक अमेरिकी डलरको बिक्री दर एक सय ३३ रूपैयाँ

राष्ट्रपतिले रोके ३४ जनालाई सजाय माफी दिने सरकारको सिफारिस

काठमाडौं , असोज ३ । राष्ट्रपति रामचन्द्र पौडेलले ३४ जनालाई आममाफी दिने सरकारको सिफारिस रोकिएका छन् । असार २९ मा बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको बाँकी कैद मिनाहा र ३४

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौं , असोज ३ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार

संविधान दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह (तस्बिरहरू)

काठमाडौं, असोज ३ । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको

केन्द्रीय समिति बैठकअघि सभापति देउवासँग गम्भीर संवाद गर्ने शेखर समूहको निर्णय

काठमाडौं, असोज २ ।  नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी र सरकार प्रभावकारी रुपले नचलेको भन्दै सभापति शेरबहादुर देउवासँग गम्भीर संवाद गर्ने निर्णय गरेको छ ।​ बालुवाटारस्थित डा. कोइरालाको

रत्नपार्कदेखि सूर्यविनायकसम्म धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’

काठमाडौँ । काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा