दीक्षान्त समारोहमा त्रिविको कीर्तिमानी

काठमाडौं, २ पुस। धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा कीर्तिमान बनाएको छ ।

सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोह दशरथ रंगशालामा  आयोजित २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्