नवनिर्मित भवनको उद्घाटन

काठमाडौं ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन् ।

सो क्रममा उनले भवनभित्र र बाहिर अवलोकन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्