Jagaran News

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि आवेदन दिन सकिने

काठमाडौं २९, भदौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ

के–के छन् सहकारी क्षेत्र सुधार कार्यदलले दिएको सुझावमा ?

काठमाडौँ । वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई

भौतिक पूर्वाधार मन्त्रालयका दर्जनौ प्राविधिक कर्मचारीको सरुवा

काठमाडौं, भदौ २८ ।  भौतिक पूर्वाधार मन्त्रालयले ७० जना सुइ (सुपरिटेण्डेण्ट इञ्जिनियर), सिडिइ (सिनियएर डिभिजन इञ्जिनियर),डिइ (डिभिजन इञ्जिनियर)को सरुवा गरेको छ। जसमध्ये उपमहानिर्देशक सहित नौ जना सुइको सरुवा गरिएको छ।

आइतबार ९ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, भदौ २८ ।  नेपाल राष्ट्र बैंकले ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास

डाक्टर कुटपिट प्रकरण : देशभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक सङ्घको चेतावनी

काठमाडौं, भदौ २८ ।  नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । चिकित्सक सङ्घले आज बिहीवार काठमाण्डौमा

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ २८ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन्। नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता

नेम्वाङकाे निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

काठमाडौं, भदौ २८ ।  नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं सो पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ

राष्ट्रिय सभाबाट सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको राष्ट्रियसभा बैठक सम्पन्न भएको छ । नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की – माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ। आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न

एकीकृत समाजवादीले तोक्यो प्रदेशदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्य विभाजनमा हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर

सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

काठमाडौं, भदौ २८ ।सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो। मागभन्दा बढी आवेदन परेका कारण

लिबिया बाढीमा मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

काठमाडौं, भदौ २८ । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ। अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। त्रिपोलीस्थित आपत्कालीन