Jagaran News

इजरायल घटनामा सरकारलाई कांग्रेसको चार बुँदे ध्यानाकर्षण

काठमाडौं, असोज २३ ।  सत्ता साझेदार नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांगेसको आज बसेको संसदीय दल बैठकले आक्रमणको

बाहिरिंदै मनसुन, यसवर्ष ८८.५ प्रतिशत वर्षा

काठमाडौं । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा

माइतीघर मण्डलाबाट स्थानीय तह कर्मचारीको प्रश्न : ‘हामी यहाँ छौँ, सरकार कहाँ छ?’

काठमाडौं, असोज २३ ।  संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलन गरेका छन्। मंगलवार पनि उनीहरुले माईतीघर मण्डलामा भेला भइ आन्दोलन गरेका हुन्। उनीहरुले सङ्घीय निजामती

कुमारी बैंकले कात्तिक २ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, १० प्रतिशत ब्याज दिने

काठमाडौं । कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो

मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो । आयोगले

शेयर बजारमा १९ अंकले गिरावट

काठमाडौं, असोज २३ । शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावटसँगै कारोबार पनि खुम्चिएको छ । सोमबार १२ अंकले घटेको बजार मंगलबार १९ अंकले ओरालो लागेर १८ सय ८९ बिन्दु कायमभयो

तलब खुवाउन नसकेपछि वीर अस्पतालका कर्मचारी हटाएका हौँ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा

एसियाड : पदक विजेता टोली स्वदेश फिर्ता

काठमाडौँ । चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको

सीबीडीसी सञ्चालनमा ल्याउनुपर्छ: गर्भनर अधिकारी

काठमाडौं, असोज २३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा क्रमशः सीबीडीसी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । नेपालले डिजिटलाइजेसनलाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ । ग्लोबल फिनटेक फेस्ट २०२३

इजरायल घटनाले सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ , असोज २३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

काठमाडौँ , असोज २३ । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ , असोज २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख