Jagaran News

इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि मात्रै १० जनाको शव स्वदेश ल्याइने

काठमाडौं , असोज २४ ।  इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । अहिले १० वटै शव

अख्तियारमा दलगत हस्तक्षेप र भागबण्डा हुन थाल्यो : गगन थापा

काठमाडौं , असोज २४ ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताएका छन् ।  बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

संशोधनसहित सम्पत्ति शुद्धिकरण विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण

नेपालमा हुने ठूला भ्रष्टाचारको डील विदेशमा हुने गरेको अख्तियार प्रमुख राईको दाबी

काठमाडौं , असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपालमा हुने भ्रष्टाचारको डील विदेशमा हुने गरेको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बुधबार

गुण्डा नाइके रिगललाई जेल चलान गर्न माग गर्दै आन्दोलन

काठमाडौँ । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आम माफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् । बुधवार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल

नेप्से आज ५ अङ्कले बढ्यो

काठमाडौं, असोज २४ । लगातार तीन दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १६ अङ्कले बढेर एक हजार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई लिफान नेपालको स्कुटरहरूको खरिदमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता ‘पिनाकल मोटोराड प्रा. लि ’सँग लिफान नेपालको स्कुटरहरूको

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच

बालिकाहरूको संरक्षणमा थप लगानी बढाउन आवश्यक छ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरूको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधवार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा

हिमालयन बैंकद्वारा प्रहरी परिसर काठमाडौँलाई चेस्ट स्ट्रापससहित गोप्रो क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँलाई दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९

दाहाल नेतृत्वको सरकार चारैतिरबाट असफल : अध्यक्ष ओली

काठमाडौं, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार चारैतिरबाट असफल रहेको बताएका छन्। मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आइपुगेका ओलीले यस्तो बताए हुन्।

नेपाली नागरिक लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल उड्दै

काठमाडौं , असोज २४ । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ। आज राति ११ बजे दुबई ट्रान्जिट भएर निगमको जहाज इजरायल