
चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ: गभर्नर अधिकारी
काठमाडौं, असार १४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रियस्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउन्टेन रहेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै

सूर्तीजन्य पदार्थमा कर वृद्धि गरी संकलित रकम स्वास्थ्य उपचारमा खर्च गर्न निर्देशन
काठमाडौं, असार १४ । दिगो विकास तथा सुशासन समितिले सूर्तिजन्य पदार्थमा लगाइने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको

ललितपुर अदालतमा कर्मचारी कुटिइन्, वकिल पक्राउ
काठमाडौं, असार १४ । जिल्ला अदालत ललितपुरमा कर्मचारीलाई कुटपिट गरिएको छ। बुधबार अपराह्न अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई वकिलले कार्यालयमै कुटपिट गरेका हुन्। यता महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
काठमाडौं, असार १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पु¥याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी

स्थानीय तहका बजेटमा कृषि र सडकलाई प्राथमिकता
काठमाडौं, असार १४ । कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। उता बैतडीका स्थानीय तहहरूले

आजकल गुरु कुट्ने संस्कृति बढेको छ : केपी ओली
काठमाडौं, असार १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आजकल गुरु कुट्ने संस्कृति बढेको बताएका छन् । बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
काठमाडौँ, असार १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट अध्यक्ष तिमिल्सिना आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटका

तरुण दलको तदर्थ समितिमा देउवाले थपे ४०० सदस्य (सूचीसहित)
काठमाडौं, असार १४ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको

साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु
काठमाडौं , आसार १४ । साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । अन्य

आज बकर इद मनाइँंदै , सार्वजनिक बिदा
काठमाडौं, असार १४ । सरकारले बकर ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बिदा दिने निर्णय भएको बताएको थियो। ईद उल अजाह अर्थात्

नीजि विद्यालयका शिक्षकलाई सरकारी सरह तलब सुबिधा दिन मेयर शाहकाे निर्देशन
काठमाडौं, असार १४ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाएका छन् । संस्थागत (निजि) विद्यालयले शिक्षकहरूलाई कानुन सम्मत तलब नदिएकाे

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की, यस्तो छ अंकगणित ?
काठमाडौं, असार १४ । माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई दिउँसो १ बजे बस्ने




