Jagaran News

शेयर बजार ५७ अङ्कले बढेर ५ महिनायताकै उच्च विन्दुमा

काठमाडौं, असार १२ ।  शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५६ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय ८६ दशमलव

कानुनमन्त्री गुरुङको दावीः संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्त हुन्छन्

काठमाडौं, असार १२ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्ती हुने गरेको दावी गरेका छन। न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा

ललिता निवास प्रकरणः पक्राउ पर्नेमा भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म

काठमाडौं, असार १२ ।  ललिता निवास प्रकरणको फाइल खोलिएको छ। गठबन्धन सरकारमा समस्याा आइरहेको बताइरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो। फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन्।

बिहीबार सार्वजनिक बिदा

काठमाडौं, असार १२ ।  सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी

ललिता निवास प्रकरण: तत्कालीन सहसचिव देउजासहित थप ४ जना पक्राउ

काठमाडौं, असार १२ ।  ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख

मन्त्री किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई सोधे ९ बुँदे स्पष्टीकरण

काठमाडौं, असार १२ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । मन्त्री किरातीले सोमबार मन्त्रीस्तरीय निर्णय

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं, असार १२ ।  भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई केही

काठमाडौं विश्वको प्रदूषित सहरमा पर्नु दुखद् : केपी ओली

काठमाडौं, असार १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं विश्वका पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ५० लाख भन्दा बढी मानिस

बजेट पासका पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप

काठमाडौं , असार १२ । नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/ ८१

कांग्रेस बलियो भए लोकतन्त्र संस्थागत हुन्छ : बद्री पाण्डे

काठमाडौं , असार १२ ।  नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई बलियो बनाए

बैंक तथा वित्तिय संस्थाहरुले गरे सरकारसँग सुरक्षाको प्रत्याभूतिको माग

काठमाडौं , असार १२ । बैंक तथा वित्तीय संघ संस्था सम्वद्ध चार वटा संगठनले सुरक्षाको प्रत्याभूति माग सरकारसँग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था

प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं, असार १२ ।  प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको