
क्रिकेटर लामिछाने बिरुद्धको मुद्दामा आज क्षतिपूर्ति सबन्धी सुनवाई हुँदै
काठमाडौं, असार ११ । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्दामा आज सुनवाई हुँदैछ। पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौंमा हुने सुनवाईले

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं, असार ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो

टोखा नगरपालिकाको बजेट एक अर्ब ८८ करोड
काठमाडौं, असार १० । काठमाण्डौको टोखा नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने

धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोडको बजेट
काठमाडौं, असार १० । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभा बैठकमा उपप्रमुख कन्दकला

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट
काठमाडौं , असार १० । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ललितपुर महानगरपालिकाले बजेट विनियोजन गरेको छ । आइतबार महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५०

दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं, असार १० । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मनकामना इन्जीनियङ्ग हाइड्रोपार लिमिटेड र भगवती हाइड्रोपार कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति

जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा
काठमाडौं, असार १० । सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ । आयोगको टोलीसँग खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग

शेयर बजारमा ६२ अंकले वृद्धि, कारोबार पाँच महिनायताकै उच्च
काठमाडौं, असार १० । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलव

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
काठमाडौं, असार १० । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो

यस्तो छ काठमाडौं महानगरको बजेट [पूर्णपाठ]
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो ।

नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
काठमाडौं, असार १० । नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असार ३१ गते,

प्रहरी जवान र हवल्दारले १६ वर्षमा नै अवकास पाउने
काठमाडौं, असार १० । प्रहरी जवान र हवल्दारले १६ वर्षमा नै अवकास पाउने भएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री




