Jagaran News

गृहमन्त्रालयले फिर्ता गर्‍यो विशिष्ठहरुको सुरक्षामा तैनाथ ३१६ प्रहरी

काठमाडौं, असार १० । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता भइसकेको जनाएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा

नेशनल लाइफको अभिकर्ता अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, असार १० । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेश अन्र्तगत विभिन्न शाखाका अभिकर्ताहरुलाई लक्षित गरी रन फर इनकम क्यास योर एमडीआरटी अभिकर्ता अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दमक

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट, रंगशालालाई मात्रै ३ करोड

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत

अदालतको अवहेलना गरेको भन्दै बालेनविरुद्ध सर्वोच्चमा निवेदन

काठमाडौं , असार १० । अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन

विराटनगरले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट

काठमाडौं, असार १० ।  विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरेको छ । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीद्वारा प्रस्तुत बजेट चालू

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख 

काठमाडौं, असार १० ।  नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’ मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ। उपमहानगरपालिकाको

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं, असार १० ।  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ। यो चालु आ.व.को भन्दा १३ करोडले धेरै हो। आइतबार बसेको १३ औँ नगरसभामा महानगरका

देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छः सांसद पौडेल

काठमाडौं, असार १० ।  नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले

संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक

काठमाडौं, असार १० । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन: रघुजी पन्त

काठमाडौं , असार १० । एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकार आवश्यक नपर्ने भएकाले खर्च कटौती गर्नुपर्ने बताएका छन् । आइतबार बसेकोा प्रतिनिधिसभा बैठकमा उनले

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं, असार १० ।  राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल

सरकार परिवर्तनको खेल: देउवाको विश्वास खोज्दै ओली

काठमाडौं, असार १० ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमाले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयासमा लागेको छ । यसको संकेत कांग्रेस र एमालेका नेताहरुले गरेका छन् । नेताहरुका