Jagaran News

गठबन्धनलाई बहुमत जुटाउन सभामुख छाडेका गौतमलाई मन्त्री पद उपहार

काठमाडौं, साउन १७ ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धननलाई बहुमत पुर्‍याउन कोशी प्रदेशसभाको सभामुख पद त्यागेका बाबुराम गौतमलाई मन्त्री पद उपहारमा मिल्ने भएको छ। सरकार निर्माणका लागि आवश्यक

कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण अब ५ बजे हुने

काठमाडौं, साउन १७ । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण बुधबार अपराह्न ५ बजे हुने भएको छ । दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय

कांग्रेसले तोक्यो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौं, साउन १७ ।  नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ ।

माओवादीले केन्द्रीय समिति विस्तार गर्ने

काठमाडौं, साउन १७ ।  नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकअघि बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान

नापतौलमा ठगी, १९ हजार व्यापारी परे कारबाहीमा

काठमाडौं, साउन १७ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक

सिटिजन्स बैंक र होटल चितवन प्रा.लि.तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच समझदारी

काठमाडौं, साउन १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर,चितवनस्थित होटल चितवन तथा बागबजार,काठमाडौं स्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ

सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छः सांसद पौडेल

काठमाडौं, साउन १६ । सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्। प्रमुख प्रतिपक्ष दल एमालेले सो

काँग्रेस नेता उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं, साउन १६ ।  कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर

राष्ट्रपति पौडेललाई कोप–२८ मा निमन्त्रणा

काठमाडौं, साउन १६ ।  राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८)मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म

कोशीका सभामुख गौतमले दिए राजीनामा

  काठमाडौँ , साउन १६ । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । काठमाडौँमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम सभामुख गौतमले उपसभामुख

मुलुकको हवाई सुरक्षा चुस्त बनाउन उडान सुरक्षामा कडाइ गर्दै प्राधिकरण

काठमाडौं, साउन १६ ।  मुलुकको हवाई सुरक्षा चुस्त बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ। यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुन समयमा हवाई उडान

२८ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडौं, साउन १६ । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८