Jagaran News

निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजाने विधेयकमा संशोधन प्रस्ताव

काठमाडौं, २० मंसिर। निजी लगानीमा खुलेका विद्यालयलाई सत्तारूढ र प्रतिपक्षी दलका दर्जन बढी सांसदले सार्वजनिक शैक्षिक गुठीमा लैजान प्रस्ताव गरेका छन्। सार्वजनिक गुठी अन्तर्गत निजी विद्यालयलाई ल्याउन शिक्षा विधेयकमाथि संशोधन

एनसेलको शेयर खरिद ब्रिकी प्रकरणमा आजियाटाको जवाफ

काठमाडौं, २० मंसिर। नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता सहित एनसेल आजियाटाले शेयर खरिद बिक्री गर्ने जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना

स्वदेशमै वैज्ञानिक अनुसन्धानको अवसर प्रदान गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं,२० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमै रहेर वैज्ञानिक अनुसन्धानको अवसर प्रदान गरिने बताएका छन्।   बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव

समाजवादी मोर्चामा सुनसान

काठमाडौं, २० मंसिर। समाजवादी मोर्चा असारदेखि मंसिरसम्म आइपुग्दा सुनसान देखिएको छ । मोर्चा बन्नेबित्तिकै यसको सचिवालय गठन गर्न, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्न र विभिन्न प्रदेशमा सन्देश सभा

कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौंका मेयर बालेनको निर्देशन

काठमाडौं, २० मंसिर। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । बुधबार विहान मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट

यस्तो छ आजको मौसम

काठमाडौं,२० मंसिर । नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ुमिचाउङु नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

धाख्वालाई रात्रिकालिन टेबल टेनिसको पहिलो स्वर्ण

काठमाडौं, २० मंसिर । गते ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथीको इभेन्टसमा आनन्द धाख्वाले स्वर्ण पदक जितेका छन्। मंगलवार सम्पन्न फाइनलमा वडा

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना, सघन उपचार कक्षमा उपचार हुँदै

काठमाडौं, २० मंसिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उनी नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

काठमाण्डौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । यो दिनलाई नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष २० औँ महिला सामुदायिक

ललिपुर महानगरले फुटपाथ पसल निषेधित क्षेत्र तोक्यो

काठमाडौं, १९ मंसिर। महानगरभित्रका केही ठाउँलाई ललितपुर महानगरले फुटपाथ पसल निषेधित क्षेत्र बनाएको छ। मंसिर २४ गते मंगलबजारदेखि लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र हुने कुरा सूचना टाँस्दै प्रहरी प्रमुख

तीन वर्षदेखि बस्न नसकेको आइजिसी बैठक पुनरावलोकन बिना वाणिज्य सन्धि नवीकरण

काठमाडौं, १९ मंसिर। आइजिसीको बैठक तीन वर्षदेखि बसेको छैन। नेपाल–भारतको व्यापारिक मुद्दामा छलफल हुने नेपाल–भारत अन्तरसरकारी समिति (आइजिसी) को बैठक नियमित नहुँदा नेपाल भारत वाणिज्य सन्धि पुनरावलोकन नभई नवीकरण भएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्न ठाउँको अभाव

काठमाडौं, १९ मंसिर। खोर अभाव भएपछि चितवन राष्ट्रिय निकुञ्जका बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका