Jagaran News

तृणमुल कांग्रेस सांसद महुआ मोइत्रा लोकसभाबाट निष्कासित

काठमाडौं २२, मंसिर । पैसा लिएर प्रश्न सोधेको आरोपमा तृणमुल कांग्रेस सांसद महुआ मोइत्रालाई भारतको लोसकभाबाट निष्कासन गरिएको छ । शुक्रबार बसेको लोकसभा बैठकले एथिक्स कमिटीको रिपोर्ट पास गरेको छ

एनसेल बिक्री नाटक मात्र होः राजेन्द्र पाण्डे

काठमाडौं २२, मंसिर । एनसेल सेयर स्वामित्व बिक्री नाटक मात्र भएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताएका छन् । विषय गम्भीर र भयावह भएको शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा

राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठमा एनसेल बिक्री भएको छ: गगन थापा

काठमाडौं २२, मंसिर । एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ भएको आशंका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका छन् । एनसेलको स्वामित्व खरिद बिक्री रातारात

पहिचानवादी र एमालेको भिडन्त रोक्न एकीकृत सुरक्षा योजना

काठमाडौं २२, मंसिर । १४ मङ्सिरबाट शुरु भएको नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रहरी प्रशासनले भने सम्भावित झडपलाई रोक्न

बरामद गरिएको १४ किलो सुनको छानबिन गर्न समिति गठन

काठमाडौं २२, मंसिर । बिहीबार राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी

विपिन जोशीका अभिभावकलाई प्रधानमन्त्रीले भेटे

काठमाडौं २२, मंसिर । इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन

भूकम्प प्रभावितले आधार दरमा २ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने

काठमाडौं २२, मंसिर । भूकम्प प्रभावितले घर निर्माणको लागि आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउने भएका छन् । गत महिना २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय

सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो

काठमाडौं २२, मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको

चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद

काठमाडौं, २२ मंसिर। यूएईबाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको छ । छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय

मुग्लिन-पोखरा सडक विस्तार पूर्वी खण्डमा ४२ प्रतिशत काम सकिँदा पश्चिम खण्डमा अत्यन्त न्यून प्रगति

काठमाडौं २२, मंसिर । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा: मौद्रिक नीतिको कार्यादिशालाई लचिलो

काठमाडौं,२२ मंसिर। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र

बैंकहरूले बढी भएको पैसा अब राष्ट्र बैंकमा राख्न सक्ने !

काठमाडौं, २१ मंसिर । आफूसँग बढी भएको सबै रकम यही पुसबाट बैंकहरूले राष्ट्र बैंकमा राख्न सक्ने भएका छन्। पहिलो पटक अभ्यासमा ल्याउन लागिएको यो स्थायी निक्षेप संकलन सुविधा उपकरणको लागि