Jagaran News

विपिन जोशी रिहाइको चाँडै सकारात्मक परिणाम आउन सक्छः कतार

काठमाडौं, २५ मंसिर । कतारले कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएको छ । उनी प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका छन् । जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि

सत्ता गठबन्धनमा हिउँदे अधिवेशन बोलाउनबारे छलफल

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउन अग्रसरता देखाएका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसँग छलफल गरे,

एनसेल प्रकरणमा भ्रामक प्रचारको प्रतिवाद गर्न पेरिसडाँडाबाट प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २५ मंसिर । एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । सोमबार पेरिसडाँडामा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै त्यसको प्रतिवाद गर्न

उत्कृष्ट ब्याटिङबाट उदाउदै अर्जुन

काठमाडौं, २५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन प्रशिक्षक डेभ वाटमोरले १५ वर्षीय अर्जुन कुमाललाई २०७७ को माघमा नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाए। अर्जुनको खुसीको सीमा नै रहेन

फुटपाथ व्यापारी हटाउने निर्णय विरुद्ध ललितपुर महानगरअगाडि ईः १०८ मिनेट उभिने

काठमाडौं, २५ मंसिर । बिहान–साँझमा ललितपुर महानगरपालिकाले फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईः ले

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दलको बैठक बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी

आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा

काठमाडौं, २५ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही

पशुपतिनाथलगायत शिवालयहरुमा पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ‍मा शतबीज छरिए

काठमाडौं, २५ मंसिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ‍मा शतबीज छरिएको छ। आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार झिसमिसेमै पितृको सम्झनामा शतबीज छरी

१२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा, (सूचिसहित)

काठमाडौं, २५ मंसिर। नेपाल सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई

सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं, २५ मंसिर । । सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत सोमबार ४ अर्ब आन्तरिक ऋण उठाउने

प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । ‘राजीनामा बुझाएको छु,

श्रम अदालतको फैसला विरुद्ध जाँदा आम्दा नेपालको सबै बैंक खाता रोक्का

काठमाडौं, २४ मंसिर । आम्दा अस्पतालको बैंक खाता अवकाश प्राप्त कर्मचारीले पाउने सुविधाका विषयमा विवाद हुँदा रोक्का भएको छ । २६ वर्षदेखि काम गरेका कर्मचारीको पारिश्रमिक भुक्तानी विवादमा श्रम कार्यालय