
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
काठमाडौं, २७ मंसिर । भिजिट भिसामा विदेश पठाउन नक्कली कागजपत्र बनाएका ३२ जना गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ट्राभल एजेन्सी सञ्चालक

शेखर–गगन पक्षको भेला सुरु
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेस संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । अनुपम फुडल्याण्ड काठमाडौं बत्तिसपुतलीमा भेला आयोजना गरिएको हो ।

बेलायतको ‘बाफ्टा अवार्ड’ मा चलचित्र गोर्खा वारियर
काठमाडौं, २७ मंसिर । ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’ चयन भएको छ । निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो

सुन दिनानुदिन घट्दै
काठमाडौं, २७ मंसिर । सुन दिनानुदिन घट्दै गएको छ । यस नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८

हिमालयन रिइन्स्योरेन्सको प्रिमियम आइपीओ, आजबाट आवेदन दिन सकिने
काठमाडौं २७, मंसिर । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सेयर आजबाट निष्कासन हुने भएको छ । अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले

आजदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध
काठमाडौँ, २७ मंसिर। काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा

कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै
काठमाडौँ, २७ मंसिर। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । नेता डा. शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका

एनसेलको सेयर खरिद–बिक्रीको विषयमा अनुसन्धान गर्न सम्पूर्ण कागजात र विवरण माग
काठमाडौँ, २७ मंसिर। एनसेलको सेयर खरिद–बिक्रीको विषयमा अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिले एनसेनसँग सरोकार राख्ने विभिन्न नियामक निकायहरूसँग दर्ता प्रक्रियादेखि हालसम्मका सम्पूर्ण कागजात र विवरण

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस: “सबैको स्वास्थ्यका लागि आजै जुटौं”
काठमाडौं, २७ मंसिर । हरेक वर्ष डिसेम्बर १२ मा स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइने गरिन्छ । यो दिगो विकास एजेण्डा २०३० अन्तर्गत कसैलाई पछि नछाडौँ’ भन्ने मूल यो दिवस मनाइंदै

नेपाल सुपर लिगमा झापाले एफसी बुटवल लुम्बिनीलाई १–० गोलले हरायो
काठमाडौं, २७ मंसिर । नेपाल सुपर लिग (एनएसएल) मा एफसी झापाले पहिलो जित निकालेको छ । मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले एफसी बुटवल लुम्बिनीलाई १–० गोलले हरायो हो

आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदै
काठमाडौं, २७ मंसिर। नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ । यस सिजन

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा
काठमाडौं २६, मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन्











