यी आधा दर्जन कम्पनीको साधारण सभा आज बस्दै
काठमाडौं,२९ चैत । आज बिहीबार चैत २९ गते नेप्सेमा सूचीकृत आधा दर्जन कम्पनीको वार्षिक साधारण सभा बस्दै छ ।
आज साधारण सभा बस्नेमा मैलुङ्ग खोला जलविद्युत, समता घरेलु लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, सानिमा जीआइसी इन्सुरेन्स र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् । यी मध्ये मैलुङ्ग खोला र समता घरेलु लघुवित्तले मात्रै लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन्
प्रतिक्रिया दिनुहोस्