Jagaran News

अपर तामाकोशीको हकप्रद सेयर बाँडफाँट

काठमाडौं २९, मंसिर । अपर तामाकोशी हाइड्रोपावरले बिक्री खुला गरेको १००% हकप्रद सेयर बिहीबार मंसिर २८ गते बाँडफाँट भएको हो । यस कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर

विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

काठमाडौं २९, मंसिर । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ ।

कुमारी बैंकले पनि लाभांश वितरण नगर्ने

काठमाडौं २९,मंसिर । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने कम्पनीहरुको लामो सूचीमा कुमारी बैंक पनि थपिएको छ । कुमारी बैंकको बिहीबार मंसिर २८ गते बसेको सञ्चालक समिति

सुनको भाउ २ दिनमा ३१ सय रुपैयाँले बढ्यो

काठमाडौं २९ मंसिर । सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार १०० रुपैयाँ कायम

बालकृष्ण खाणको सुनुवाइ सकियो, आदेशको तयारी

काठमाडौं, २८ मंसिर । पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हो । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका

माओवादी केन्द्रद्वारा पदाधिकारी बैठक आव्हान

काठमाडौं, २८ मंसिर । पदाधिकारी बैठक नेकपा माओवादी केन्द्रले बोलाएको छ । पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न

बेहुला चढेको गाडीको ठक्करबाट ४ जना घाइते र जन्तीको मृत्यु

प्युठान, २८ मंसिर । बेहुला चढेको गाडीको ठक्करबाट प्युठानमा एकजना जन्तीको मृत्यु भएको छ। प्युठानको ऐरावती गाउँपालिका–२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका एक जनाको

अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य

काठमाडौं २८, मंसिर । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । १४ दिनको अन्तरालमा तेलको मूल्यमा प्रति ब्यारेल ५ डलरले घटेको छ । डिसेम्बर १ मा वेस्ट टेक्सस इन्टरमिडिएट

महेन्द्रको सालिक राख्ने विषय विवाद, कञ्चनपुरमा स्थानीय प्रशासनले लगायो निषेधाज्ञा

काठमाडौं २८, मंसिर । कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि

चार महिनामा पौने ५ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं २८, मंसिर । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै रेमिट्यान्स आप्रवाहमा वृद्धि देखिएको छ । चालु आवको कात्तिक महिनासम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल

१४ किलो सुन प्रकरणमा सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं, २८ मंसिर । प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४

काठमाडौंमा सुर्तीजन्य पदार्थ महानगर प्रहरीद्वारा जफत

काठमाडौं, २८ मंसिर । पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ काठमाडौं महानगरपालिकाले बिहीबारदेखि जफत गर्न थालेको छ । सूचना जारी गरेको भोलिपल्टदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए