
वायु सेवा निगमका अधिकृत पक्राउ
काठमाडौं, २६ मंसिर । नेपाल वायु सेवा निगमका एक जना अधिकृतले भिजिट भिसाबाट खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान

ईःको आन्दोलनमा स्थानीयको विरोध
काठमाडौं, २६ मंसिर । मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेको विरोधमा उभिएका अभियन्ता ईःको स्थानीयले विरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा

युवकलाई गोली हानेको ठाउँबाट खिया लागेको पेस्तोल बरामद
काठमाडौं, २६ मंसिर । प्रहरीले गोली हानेर पक्राउ गरेको युवक अविनाश राईबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने

एसीसी–१९ एसिया कपमा भारतसँग नेपालको हार
काठमाडौं, २६ मंसिर । मंगलबार एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको

पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्रीलाई देखाए कालो झण्डा
झापा, २६ मंसिर । झापाको दमकमा पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएका छन्। लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा झापाको

संघीय सरकारलाई ७९ अर्ब ५ करोड बजेट घाटा
काठमाडौं, २६ मंसिर । यो वर्ष पनि संघीय सरकार बजेट कार्यान्वयन घाटामा देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्त अर्थात् ५ महिना सकिन लाग्दा सरकारले जम्मा ३ खर्ब ५९

गोपाल किरातीसहित संकल्प यात्रा बिथोल्न खोज्ने आन्दोलनकारी नियन्त्रणमा
काठमाडौं, २६ मंसिर । संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। केहीबेर अघि नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ

यू-१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै
काठमाडौं, २६ मंसिर । यू१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र भारतबीचको खेल सुरू हुनेछ। समूह ‘ए’ मा

आजको तरकारीको मुल्य: भारतीय गोलभेडा भन्दा नेपाली सस्तो
काठमाडौं, २६ मंसिर । आलु प्याज लगायत तरकारीमा मुल्य अभिवृद्धि कर (भ्याट) लाग्ने हल्लापछि तरकारीको मुल्यमा पनि उचड चढाव हुँदै गएको । यसले गर्दा विचौलियाले कमाउने मौका पाएको छ ।

संघीय सरकारलाई काउन्टर दिँदै बागमती प्रदेश सरकारले १२ जना कर्मचारीलाई सचिवमा बढुवा
काठमाडौं, २६ मंसिर । संघीय निजामती कर्मचारी ऐन जारी नभएको अवस्थामा संघीय सरकारलाई काउन्टर दिँदै बागमती प्रदेश सरकारले १२ जना कर्मचारीलाई सचिवमा बढुवा गरेको छ । प्रदेश सरकारले संघीय सरकारलाई

शुपतिनाथमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणका लागि देखाईंदै
काठमाडौं, २६ मंसिर। पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । मङ्गलबार बिहान साढे नौ बजेदेखि

सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गरेर उधारोमै बिक्री
बारा, २५ मंसिर । सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गरेपछि किसानहरूले जिरो दर रेट (मूल्य तोकेपछि सोही अनुसार भुक्तानी हुने गरी) मै चिनी मिललाई उखु बिक्री गर्न थालेका छन्











