
प्रचण्ड, ओली र देउवा शीतलनिवासमा
काठमाडौं, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका छन् । मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयका सन्दर्भमा

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन
काठमाडौं, २७ पुस । कैलालीको टिकापुरमा सम्पन्न महाधिवेशनमार्फत नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा रेशम चौधरी सर्वसम्मत भएका छन् । अध्यक्ष चुनिएका चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको बताए ।

के राप्रपाले सभामुख विष्टलाई कारबाही गर्न सक्छ ?
काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा सभामुख लिएसँगै उक्त पार्टीभित्र विवाद चर्किएको छ । सभामुख लिनुहुँदैन भन्ने पक्षधरका राप्रपा नेताहरुले पुस पहिलो साता सम्पन्न केन्द्रीय

पृथ्वीनारायण शाहको आवश्यकता र उपदेश आज अझ बढी सान्दर्भिक
काठमाडौं, २७ पुस । राष्ट्रिय एकताका प्रतिक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आवश्यकता र उपदेश आज अझ बढी सान्दर्भिक भएको कुरा सरोकारवालाहरुले बताएको छन् । स्वर्गीय राजा वीरन्द्र शान्ति प्रतिष्ठानले ३०२ औं

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौं, २७ पुस। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त

आज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइंदै
काठमाडौं, २७ पुस । आज राष्ट्रिय एकताका प्रतिक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईरदै छ । आधुनिक नेपालको एकीकरण

प्रधानमन्त्रीको पुत्ला जलायो वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले
काठमाडौँ, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जलाएको छ । बिहीबार सो पार्टीका कार्यकर्ताहरूले राजधानीको रत्नपार्क र इन्द्रचोकमा प्रधानमन्त्री प्रचण्डको

मुद्दा फिर्ता लिनेमा सरकारको अलमल, विप्लव पक्राउ पुर्जीको हदम्याद नाघ्यो
काठमाडौँ, पुस २६ गते । काठमाडौँ जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित शीर्ष नेताविरुद्ध जारी गरेको पक्राउ पुर्जीको हदम्याद नाघेको छ । २०७६ असोज ९ गते नेकपाका

सर्लाही अदालतमा बम्जन उपस्थित
काठमाडौँ, पुस २६ गते । रामबहादुर बम्जनलाई अनुयायी बेपत्ता पारेको अभियोगमा प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो

रोहितले आर्मी छोडे, अब एपीएफबाट प्रधानमन्त्री कप खेल्ने
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोडे

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंङगाएर छाड्ने प्रतिवद्धता
काठमाडौँ, पुस २६ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका छन् । अबका आठ–दश

क्यानले सन्दीप लामिछानेलाई निलम्बन गर्यो
सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ


