Jagaran News

प्रतिनिधिसभा बैठक बस्दै, के के छन् कार्यसूचीमा?

काठमाडौं, साउन १६ ।  आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको

छिटो न्यायाधीश नियुक्त गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौं, साउन १५ ।  राष्ट्रिय मानव अधिकार आयोगले समयमै न्यायाधीश नियुक्त गर्न आग्रह गरेको छ । आयोगले न्यायालयमा लामो समयदेखि दरबन्दीबमोजिम न्यायाधीशको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने

उच्चस्तरीय छानविन समिति गठन गर्न एमालेको अडान, सत्तापक्ष सांसद भन्छन्- आवश्यक छैन

काठमाडौं, साउन १५ ।  नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राखेको छ भने सत्तापक्षले उच्चस्तरीय समिति गठनको आवश्यकता नरहेको जनाएको छ । उच्चस्तरीय छानविन

सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता

काठमाडौं, साउन १५ ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता

देशभर ७७ प्रतिशत धान रोपाइँ, गत वर्ष भन्दा  कम

काठमाडौं, साउन १५ ।  साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९०

डा.गोविन्द केसीद्वारा साउन २९ देखि सत्याग्रहको घोषणा

काठमाडौं , साउन १५ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा।गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा।केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज

आईएमई पे ले ल्यायो महिला लक्षित ‘प्रिटी उत्सव’ अफर

काठमाडौं, साउन १५ ।  आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ। सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२

शेयर बजार आज सामान्य बढ्यो

काठमाडौं, साउन १५ । लगातार पाँच दिन घटेको शेयर बजार आज सोमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय

खिर खाएर मनाइयो साउने १५

काठमाडौं, साउन १५ ।  ५ औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ।काठमाडौं उपत्यकासहित देशभर खिर खाएर साउन १५ मनाइएको हो।हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ।यस वर्ष पनि

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ: मन्त्री शर्मा

काठमाडौं, साउन १५ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन्। आज सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं , साउन १५ । प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, साउन १५ । प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन्। प्रधानमन्त्री दाहालले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई