
हमास र इजरायलबीचको द्वन्द्वमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६०० नाघ्यो
इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० नाघे

जुम्लामा सबैभन्दा चिसो माइनस ६.६ डिग्री सेल्सियस
काठमाडौँ, २१ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का

डाक्टर गोविन्द केसीसहित सात जना माइतीघर मण्डलबाट पक्राउ
काठमाडौं, पुस २१ । प्राध्यापक डाक्टर गोविन्द केसीसहित सात जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् । विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको

सर्लाहीमा कर्फ्यू आदेश
काठमाडौं, पुस २० गते । जनकपुरधाम सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय

निश्चित खेलबाट सहकार्य सुरु गरौं– सदस्य–सचिव
काठमाडौं, पुस २० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसंगको भेटमा सुरुआतमा

आँखुखोला जलविद्युत कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, २० पुस। आँखुखोला जलविद्युत कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष

मुक्तिनाथ विकास बैंक १८ औं वार्षिकोत्सवको अवसरमा आविष्कार केन्द्रलाई रु.५ लाख सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १७ औं वर्ष पार गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । यसै अवसरमा बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरु र

सशस्त्र प्रहरी बलले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने
काठमााडौं, २० पुष । सशस्त्र प्रहरी बलले आफ्नो २३ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ते भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक सवैमा २०८० पुस २९ गते भित्र

लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा
काठमाडौं, २० पुस । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो

एमालेका अध्यक्ष ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं, २० पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।

प्रज्ञा- साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई प्रदान गरिने
प्राज्ञ-चेतनाथ धमला: काठमाडौँ , २० पुस । नेपालको सबैभन्दा जेठो पत्रकारिता ‘साहित्यिक पत्रकारिता’ले भाषा र साहित्यको क्षेत्रमा पु-याएको दीर्घ योगदानको सम्मान गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको

पानी दे सरकार भन्दै प्रदर्शन
काठमाडौं, २० पुस। आज पाटन दरबार क्षेत्रमा मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन


