
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु
काठमाडौं, १५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । आज चैत १५ गतेदेखि

सुनकोशी मरिन आयोजनामा विश्व कीर्तिमानः चिनियाँ राजदूत छेन
काठमाडौं, १४ चैत । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ

भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्री सुमनाको आग्रह
काठमाडौं, १४ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् । नयाँ शैक्षिक

खेलकुद मन्त्रालयको निर्देशन बेवास्ता गरेको आरोपमा राखेपलाई दोस्रो पत्र
काठमाडौं, १४ चैत । युवा तथा खेलकुद मन्त्रालयले आफ्नो निर्देशनलाई बेवास्ता गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेपं लाई अर्को पत्र पठाएको छ । मन्त्रालयले सोमबार राखेपलाई दोस्रो पत्र पठाउँदै तत्काल

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा पक्राउ
काठमाडौं, १४ चैत । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा भनिने राजमती बम पक्राउ परेकी छन्। प्रहरीले उनलाई आपराधिक लाभसम्बन्धी कसुरमा गए राति पक्राउ गरेको जिल्ला

प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे छानबिन हुँदै
काठमाडौं, १४ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको ‘इजाजतपत्र’बारे छानबिन गर्न मन्त्रालयले विवरण माग गरेको

निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन भइरहेको छः गृहमन्त्री लामिछाने
काठमाडौं, १४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले निर्मला पन्तको घटनाको

सहकारी अनियमितामा रवि लामिछाने संलग्नताको प्रमाण भेटिएन: आईजीपी कुँवर
काठमाडौं, १४ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा

गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा
गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।

महिला टी–२० एसिया कपमा पाकिस्तानसँग नेपालको पहिलो खेल -(तालिका सहित)
काठमाडौं, १४ चैत । नेपाली राष्ट्रिय महिला टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेल जुलाई १९ तारिखमा पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता जुलाई १९ देखि

माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवारी दिने
काठमाडौं, १४ चैत । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य घट्यो
बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।






