Jagaran News

एकीकृत समाजवादीमा प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे आन्तरिक छलफल हु्ँदै

काठमाडौं, ६ माघ। नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी

चितवनका किसानले पैसा नपाएपछि सडकमै दूध पोख्न बाध्य

काठमाडौं, ६ माघ। चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र

एमाले र जनमतले मुख्यमन्त्री यादवको सरकारलाई विश्वासको मत नदिने

काठमाडौं, ६ माघ। मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई नेकपा एमालेसहित २ दलले विश्वासको मत नदिने तयारी गरेको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारलाई गठबन्धन बाहेकका दलले

क्यानडालाई नेपाल एले दियो २१७ रनको लक्ष्य

काठमाडौं, ६ माघ। एकदिवसीय क्रिकेटमा नेपाल एले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनपछि बालकुमारी घटनाबारे आवश्यक कारबाही गर्ने घोषणा: प्रधानमन्त्री

काठमाडौं, ६ माघ। प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त

आज सुन–चाँदीको भाउ बढ्यो

हप्ताको पहिलो दिन आज सुन–चाँदी दुवैको भाउ बढेको छ ।

प्रधानमन्त्रीको परीक्षाको घडी आयो, बालकुमारी घटनालाई हामी सामान्य रूपमा लिँदैनौंः लामिछाने

काठमाडौं, ६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई आफूहरूले सामान्यरूपमा नलिएको बताउँदै प्रधानमन्त्रीको परीक्षा भएको बताए। आइतबार संसद बैठकमा

एशियन लाइफ र हिमालयन रि इन्स्योरेन्स र इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ

नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरू हुँदै

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमबार) देखि सुरू हुँदै छ। सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम

एमालेले किन माग्यो मन्त्री प्रकाश ज्वालाको राजीनामा

नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, ६ माघ। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा

प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाउने स्थानीय तहको अनुदान रोक्का गर्नेे कानून प्रस्ताव

काठमाडौं,४ फागुन । स्थानीय तहले आफू अनुकुलका प्रमुख प्रशासकीय अधिकृत नपाए हाजिर नै नगरी फर्काउने क्रम बढेपछि संघीय सरकारले त्यसलाई निरुत्साहित गर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।