
कोषले मुनाफाभन्दा सञ्चयकर्ताको हित हेरेको छ : प्रशासक धिताल (अन्तर्वार्ता)
आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले छ दशक बढीको यात्रा तय गरेको छ। कूल रु पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ
काठमाडौं, साउन १२ । जबरजस्ती करणी आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। काठमाडौं प्रहरीले पोखरेललाई आज त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। आरोप लागेपछि पोखरेल त्रिपुरेश्वरस्थित ब्लु

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ , साउन १२ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रति तोला

राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त मन्त्रीहरुको राजीनामा माग्नु गलतः प्रधानमन्त्री
काठमाडौं , साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन्। शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
काठमाडौं , साउन १२ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन

इटालीको ६ दिने भ्रमण गरी स्वदेश फर्किए प्रधानमन्त्री दाहाल
काठमाडौँ, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं, साउन १२ । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

सुन लुकाएको आशंकामा चिनियाँले भाडामा लिएको घरमा राजस्वको छापा
काठमाडौं, साउन ११ । सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिनले भाडामा लिएको एक घरमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ। सुन लुकाएको आशंकामा लिनले लाजिम्पाटमा

एक वर्षमै १६ अर्बभन्दा बढीको फलफूल आयात
काठमाडौं, साउन ११ । गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ। कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा

सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
काठमाडौं, साउन ११ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका(४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य

मनसुनजन्य विपद्: बाढी पहिरोबाट हालसम्म ३१ जनाको मृत्यु
काठमाडौं, साउन ११ । यस वर्षको मनसुनजन्य विपद्बाट हालसम्म ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता

नगरपालिकाका निमित्त प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ। आयोगले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट,इन्जिनियर सन्तोष पाण्डे,तत्कालीन










