अशोक नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, २४ बैशाख । अमेरिकाको भ्रमणमा रहेका जसपा नेता उपेन्द्र यादव अमेरिकामै छदै यता पार्टी फुटको शिकार भएको हल्ला व्यापक फैलिएको थियो । नभन्दै यता अशोक राईले नेतृत्वको एकलौटी क्रियाकलापबाट आजित भएर पार्टी फुटाउन बाध्य पारेको निष्कर्ष निकालेको थियो । जसपा पाटी फुटेर ७ जना सांसद सहित नयाँ पाटी दर्ताको लागि अशोक समुह निर्वाचन आयोग गएका थिए । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्