
सहकारीले जनताको रकम हिनामिना गर्दा पनि सरकार पटक्कै गम्भीर छैनः कांग्रेस नेता डा. शेखर
काठमााडौं, जेठ १४। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघले आयोजना गरेको

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि
काठमाडौं, १४ जेष्ठ । सुनको मुल्यमा वृद्धि भएको छ । साताको दोस्रो दिन सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो

गतिरोध अन्त्यका लागि शीर्ष नेताहरुको बैठक आज बस्दै
काठमााडौं, जेठ १४। विवाद र अबरोधको बिज सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

देशको पूर्वी भू—भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव, कस्तो छ आजको मौसम ?
काठमाडौं, १४ जेष्ठ । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू—भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले

गाजामा शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु र दर्जनौँ घाइते
काठमाडौं, १४ जेष्ठ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र

नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी ठोक्किदा एक जनाको मृत्यु, २२ जना घाइते
काठमाडौं, १४ जेष्ठ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका हुँदा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका

बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो
काठमाडौँ । महालेखा परीक्षकले राष्ट्रपति समक्ष पेस गरेको ६१औं वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखाले बुझाएको प्रतिवेदनमा सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको

प्रधानमन्त्री सहकारीबन्धु गठबन्धनको दुब्लो छायाँ बन्नुभयो, कांग्रेस बाध्य भएर आन्दोलनको बाटोमा गयो
काठमाडौं, १३ जेष्ठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चार कुरा सच्चिए अहिले देखिएको राजनीतिक गतिरोधको अन्त्य हुने बताएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले गरेको प्रदर्शन र खुला सभामा महामन्त्री विश्वप्रकाश शर्माले

आइएमई लाइफको बोनस सेयरमा मूल्य समायोजन
आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

नेपाली कांग्रेसको सहकारी ठगि र सरकारले देखाएको रवैया विरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं, १३ जेष्ठ। नेपाली कांग्रेसले सहकारी ठगि र संसदमा सरकारले देखाएको रवैया विरुद्ध आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता

रसुवागढी हाइड्रोपावरले लाभांश नदिने, असार ११ मा बोलायो साधारण सभा
रसुवागढी हाइड्रोपावरले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ ।

सरकारलाई सिटौलाको प्रश्न, के बदलाको भावमा अघि बढेर लोकतन्त्र मास्ने र गणतन्त्र सिध्याउने हो ?
काठमाडौं, १३ जेष्ठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बदलाको भावमा गएको बताएका छन्। परिवर्तन अभियानले संघीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समीक्षा, आगामी कार्यभार विषयमा काठमाडौंमा आइतबार






