Jagaran News

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी निर्विरोध

काठमाडौं, असोज २५ ।  नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन प्रक्रिया लम्ब्याएर गरिएको सर्वसम्मतिको प्रयासपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अन्य

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष

दशैँको मुखमा डेङ्गी रोगः कुन जिल्लामा बढी प्रभावित ?

काठमाडौं, असोज २५ ।  जनस्वास्थ्यविद्हरूले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग ‘पोस्ट–मनसुन’ अर्थात्‌ बर्खा सकिएपछिको अवधिमा थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्। डेङ्गीको प्रकोप नियन्त्रण तथा रोकथाममा स्थानीय

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं, असोज २५ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदैछ । असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै

नेपालमा लगानी गर्न कोरियन कम्पनीहरूलाई अर्थमन्त्री महतको आग्रह

काठमाडौं, असोज २५ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु

इजरायलबाट आज २५४ बिद्यार्थी नेपाल ल्याइँदै

काठमाडौं, असोज २५ ।  युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समूह हमासले गरेको आक्रमण पछि युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी

इजरायलमा नेपाली नागरिक लिन परराष्ट्रमन्त्री साउद आफैं जाने

काठमाडौं, असोज २४ । इजरायलबाट नेपाल फर्किने नागरिकलाई लिन परराष्ट्र मन्त्री एनपी साउद आफैं जाने भएका छन्। परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली नागरिक लिन इजरायल जाने लागेको प्रमुख स्वकिय

भ्वाइस र डाटामा टेलिकमको अफरै अफर

काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि लागु हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको टेलिकमले बताएको हो । अनलिमिटेड

इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि मात्रै १० जनाको शव स्वदेश ल्याइने

काठमाडौं , असोज २४ ।  इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । अहिले १० वटै शव

अख्तियारमा दलगत हस्तक्षेप र भागबण्डा हुन थाल्यो : गगन थापा

काठमाडौं , असोज २४ ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताएका छन् ।  बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

संशोधनसहित सम्पत्ति शुद्धिकरण विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण

नेपालमा हुने ठूला भ्रष्टाचारको डील विदेशमा हुने गरेको अख्तियार प्रमुख राईको दाबी

काठमाडौं , असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपालमा हुने भ्रष्टाचारको डील विदेशमा हुने गरेको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बुधबार