सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढेर पुग्यो १ लाख ४४ हजार ७०० रुपैयाँ 

काठमाडौं,७ असार । सुनको भाउ आज तोलामा १९ सय रुपैयाँले बढेकोछ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ७०० रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्