
आजबाट शुरु भएको एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न
काठमाडौं, १५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो

मैलुङ खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि

डिप्रोक्स लघुवित्तको सेयरमा मूल्य समायोजन
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड
सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति : भगबती चौधरी
अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ ।

बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित
बिरिसु मिडिया प्रा।लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेस महामन्त्री थापाले संवाद यात्रा’ आजदेखि पुनः सुरु गरे
काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट पुनः

सिमसिमे पानी, अझै दुई/तीन दिन मौसम सफा नहुने सम्भावना
काठमाडौं, १५ चैत । केहि दिनदेखि मौसम धुमलीएको छ । सिमसिमे पानी परि राखेको छ । देशैभर अझै दुई/तीन दिन मौसम सफा नहुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु
काठमाडौं, १५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । आज चैत १५ गतेदेखि

सुनकोशी मरिन आयोजनामा विश्व कीर्तिमानः चिनियाँ राजदूत छेन
काठमाडौं, १४ चैत । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ

भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्री सुमनाको आग्रह
काठमाडौं, १४ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् । नयाँ शैक्षिक











