
सरकारले आज आर्थिक वर्ष २०८१/०८२को वार्षिक बजेट सार्वजनिक गर्दै, १९ खर्ब हाराहारीको बजेट आउने
काठमाडौं, १५ जेष्ठ ।सरकारले आज मंगलबार आर्थिक वर्ष २०८१/०८२को वार्षिक बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा

आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर खुशियाली मनाइँदै
काठमाडौं, १५ जेष्ठ । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर खुशियाली मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त भएको सर्वोच्चको फैसला
काठमाडौं, १४ जेष्ठ । । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त भएको फैसला सुनाएको छ । साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज

छिमेक लघुवित्तको १७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ हजार ५०० कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ ।

अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति
काठमाडौं, १४ जेष्ठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन

विपक्षी दलको बैठक मंगलबार बिहान १० बजे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । संसदमा अबको रणनीति, आन्दोलन लगायतका विषयमा रणनीति तय गर्न सभापति देउवाले विपक्षी दलको बैठक

बजेटलाई अन्तिम रूप दिने तयारीमा, अर्थमन्त्री सहित उच्च अधिकारीहरूको बैठक
सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीहरूको बैठक सुरु भएको छ ।

इजरायली सेनाको आक्रमणमा परि प्यालेस्टाइनको दुई स्थानमा ठूलो धनजनको क्षति, करिब २०५ जना मानिस मारिए
इजरायली सेनाले रफाहको विस्थापित मानिसहरूको बस्ने सुरक्षित टेन्ट शिविरमा बमबारी गरेको छ ।

आन्तरिक छलफल सकेर कांग्रेस नेताहरू बुढानीलकण्ठबाट सिधै बालुवाटार
काठमाडौं, जेठ १४। सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) मा राखिने विकल्पको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास

गिरीबन्धु जग्गा घोटाला छानबिन गर्न राप्रपाको सरकारसँग जोडदार माग
काठमाडौं, जेठ १४। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां ले गिरीबन्धु टीस्टेट घोटालाको छानबिन गर्न सरकारसँग माग गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । ‘गिरीबन्धु टी

आज जसपा विभाजन रिटमा सुनुवाइ भएन
काठमाडौं, जेठ १४। जनता समाजवादी पार्टी नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा सोमबार

मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न २जनालाई आइतबार ट्राफिक प्रहरीले यन्त्रणमा लिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका २ छाप घर भइहाल काठमाडौंको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र






