Jagaran News

इजरायलबाट हमासले अपहरण गरेका १३ जना मारिए

काठमाडौं, असोज २६ । हमास समूहले इजरायल क्षेत्रबाट अपहरण गरेका १३ जना मारिएको जनाइएको छ। हमास समूहले इजरायलले अक्टोबर ७ मा आक्रमण गर्ने क्रममा १५० भन्दा मानिसहरुलाई नियन्त्रणमा लिएको थियो।

आइफोन १५ को सिरिज नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं , असोज २५ । आजबाट नेपाली बजारमा आइफोन १५ सिरिज आएको छ । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स नेपाली बजारमा आएका

प्रतिनिधिसभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

काठमाडौं , असोज २५ ।  प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले दशैंको शुभकामना व्यक्त गर्दै १६ दिनका

विद्यमान निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको

कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प

काठमाडौं । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ । आजको प्रतिनिधिसभा

नेपाल साउदी अरेबियासँग ३–२ सेटमा पराजित

काठमाण्डाै – काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित भएकाे छ । आज शुक्रवार दिउँसाे श्रीलङ्कामा भएकाे खेलमा साउदी अरेबियाले नेपाललाई ३–२ काे सेटमा हरायाे । साउदी अरेबियाले

गैरीगाउँ हत्या प्रकरण : सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, असोज २६ । गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा

सिटिजन्स बैंकको लाभांश पारित, सञ्चालकमा चार जना निर्वाचित

काठमाडौं । सिटिजन्स बैंकको प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २६ गते सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयाेगका प्रतिवेदन प्रस्तुत भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ

नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील छ- उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, असोज २६ ।  एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन् । ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को आज भृकुटीमण्डपमा उद्घाटन गर्दै उनले सामाजिक न्यायसहितको

मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका

सञ्जय भण्डारीविरुद्ध मुद्दा दर्ता, जीवित रहेसम्म कैदमा राख्न मागदावी

काठमाडौं, असोज २६ ।  तीनकुनेको गैरीगाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या भएका घटनाको अभियुक्त सञ्जय भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा