Jagaran News

दशैको रौनकः दैनिक ५० हजार यात्रु काठमाडौंबाट बाहिरिँदै

काठमाडौं, कार्तिक १ । विजया दशमीमा गाउँघर जानेको संख्या बढ्न थालेपछि काठमाडौंको भीडभाड कम हुन थालेको छ। नयाँ बसपार्क लगायत अन्य नाकाबाट दैनिक करिव ५० हजार यात्रु बाहिरिरहेका छन्। र

इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्लीमा, भारत सरकारलाई नेपालको धन्यवाद

काठमाडौं, कार्तिक १ । इजरायलमा फसेका नेपालीमध्ये थप १८ जना नेपालीहरू सकुसल भारत पुगेका छन्। भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट इजरायलमा रहेका नेपालीमध्ये थप १८ जना नेपालीहरूको उद्धार

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा

काठमाडौं, ३० असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप

तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग

काठमाडौं, असोज ३० । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका कर्मचारीलाई निजामती सरकारी कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्टले

नेपालमा भ्रष्टाचारले करोड होइन, अर्ब नाघ्न थाल्यो- प्रेम सुवाल

काठमाडौं, असोज ३० ।  संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघन थालेको भन्दै रोष प्रकट गरेका छन्। सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको

भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार

काठमाडौं, असोज ३० ।  भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ। यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको

एभरेष्ट बैंकले पारित गर्‍यो २० प्रतिशत लाभांश

काठमाडौं, असोज ३० ।  एभरेष्ट बैंक लिमिटेडले २०‍.५३ प्रतिशत लाभांश पारित गरेको छ। बैंकको २९ औं वार्षिक साधारण सभा असोज ३० गते सम्पन्न भएको छ। साधारण–सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष

कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत छुट दिने

काठमाडौं , असोज ३० । कात्तिक महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मंगलबार प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटेको हो

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं, असोज ३० । यसपालिको मनसुनका समयमा देशभर विपतजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

काठमाडौं , असोज ३० ।  न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । आज (मंगलबार) काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो । न्यायाधीश

विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौं, असोज ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेप्सेमा हरियाली: १३ दशमलव १८ अङ्कको वृद्धि

काठमाडौं, असोज ३० ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को