
नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ
काठमाडौं, ९ पुस । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्। पाँचखाल नगरपालिका(६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ

विनयीत्रिवेणी-१ को खहरे जंगलमा सासु बुहारीको शव फेला
काठमाडौं, ९ पुस। नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं.१ को खहरे जंगलमा सासु बुहारीको शव फेला परेको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया

‘क्रिसमस डे’का अवसरमा प्रधानमन्त्रीको शुभकामना, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने विश्वास
काठमाडौँ, ९ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता,

३ महिनाको सीसीटीभी रेकर्ड सुन अनुसन्धान टोलीले पाएन
काठमाडौँ, ८ पुस। सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ । आगमनतर्फको

एमाले सांसद लक्ष्मी महतोको पद निलम्बन फुकुवा
एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

प्रधानन्यायाधीश भने– के यही हो कर्मचारीको तरिका ?
काठमाडौँ, ८ पुस। सरकारी वकिलहरूलाई गाली गर्दै कर्मचारीको तरिका यही हो भन्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आपत्ति जनाएका छन् । महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा कर्मचारीले हल्ला गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाएका

सन्दीपको मुद्दा ‘हेर्दाहेर्दै’ मा
काठमाडौँ, ८ पुस। क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ । सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा

कोरोनाको नयाँ भेरिएन्टः सरकारको तयारी कस्तो छ त ?
काठमाडौँ, ८ पुस। पछिल्लो समय देखापरेको कोरोना भाइरसको नयाँ भेरिएन्ट चाँडो फैलिए पनि कम असर गर्ने चिकित्सकले बताएका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन.१ को सङ्क्रमण भारत, बेलायत, न्युजिल्यान्ड

गणतन्त्र विरोधी विरुद्ध एकजुट हुनुपर्दछः देउवा
काठमाडौँ, ८ पुस। गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए

संघीयताबारे धेरै टिप्पणी नगरौंः ओली
काठमाडौँ, ८ पुस। विना आग्रह संघीयतालाई सफल बनाउने कोसिस गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आइतबार सञ्चारकर्मीहरुसँग झुलाघाट चिवाभञ्याङः समृद्धिका लागि संकल्प यात्राबारे छलफल गर्दै एमाले

सर्वोच्चमा मुख्य रजिष्ट्रार पद रिक्त, दाबेदारहरु को को छन् त?
काठमाडौँ, ८ पुस। लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद रिक्त भएको छ । न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा

एनसेल प्रकरणमा ओलीको जवाफ: व्यापारी चिन्नु र बेथिति गर्नु एउटै हो प्रधानमन्त्रीज्यू
काठमाडौँ, ८ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलको किन्ने व्यापारीसँग आफूले पनि चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीले असान्दर्भिक कुराहरु




