
काभ्रेपलाञ्चोकको रोशीमा आगलागी हुँदा १५ घर नष्ट
काठमाडौं, १९ बैशाख । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ

डढेलो रोकथाम गर्न कञ्चनपुरमा अभियान सञ्चालन
काठमाडौं, १९ बैशाख । वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ । वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले जागरण अभियान

टी–२० प्रतियोगितामा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले फिल्डिङ गर्ने
काठमाडौं, १९ बैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय

सुनको भाउ तोला २ हजार ७ सय रूपैयाँ घट्यो
काठमाडौं, १९ बैशाख । सधैंजसो बढेको सुनको भाउ बुधबार भने घटेको छ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला २ हजार

आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
काठमाडौं, १९ बैशाख । आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विश्वभर श्रमिक दिवस मनाइँदै छ। दिवसलाई विश्वभरका श्रमिकले एक आपसमा भावना

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने
काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान
चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री दाहालद्वारा पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा गौतम उपकुलपतिमा नियुक्त
काठमाडौंं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल

१ करोडभन्दा बढी रुपैया वीरगञ्जको नबिल बैंकबाट चोरी
काठमाडौंं, १८ बैशाख । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी

वायु प्रदूषण काठमाडौंमा बढ्यो, मास्क अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौंं, १८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट

बढ्दो गर्मीसँगै चितवनमा रगतको अभाव
काठमाडौंं, १८ बैशाख । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको

इलाममा पुगेर ओलीको गर्जन, भुलभुलैयामा नपर्नुहोला कोशी साझा नाम हो
काठमाडौंं, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम–२ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले











