Jagaran News

सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने

काठमाडौं, ४ पुस । नेपाल सरकारले बिहीबार ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत नेपाल सकारको ७ अर्ब

राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्र्याकबारे राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्र्याकबारे जवाफ दिने

४ पुस, काठमाडौं । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले

न्यायाधीशका लागि सिफारिस भएका सबै ६ जना न्यायाधिशको नाम अनुमोदन

काठमाडौं, ४ पुस। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जना न्यायाधिशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा

पुवा खोला-वान हाइड्रोपावर र बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आइपीओ जारी गर्ने

काठमाडौं, ४ पुस । खोला वान हाइड्रोपावर कम्पनी र बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएका छन्। दुबै कम्पनीले साधारणसभामा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेका छन्। बुढानिलकण्ठ हेरिटेजले पुस

अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु

काठमाडौं, ४ पुस। बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर

नेपाल सुपर लिगमा आज साविक उपविजेता धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, ४ पुस । नेपाल सुपर लिग (एनएसएल) मा आज साविक उपविजेता धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, ४ पुस। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय

काठमाडौंको केहि स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं, ४ पुस। आज काठमाडौंको केहि स्थानहरुमो विद्युत आपूर्ति बन्द हुने भएकोछ । काठमाडौंका केही ठाउँमा फरक/फरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको नेपाल विद्युत प्राधिरकरणले जनाएको छ

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै

काठमाडौं, ४ पुस। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान,

अमेरिकी र भारतीय शेयर बजार पछ्याउदै नेप्से, ५ महिनायताकै उच्च विन्दुमा

काठमाडौं ३ पौष । मंगलबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

मुख्यमन्त्री पाण्डेको पार्टी नेतृत्वप्रति तीव्र आक्रोशः तपाईंहरुको नालायकीपनले गर्दा जनताले गाली गर्न थाले

पोखरा, ३ पुष। सुरेन्द्रराज पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भन्ने प्रश्न गरेका छन् । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि

एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक छः प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ पुष।  एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राज्य