Jagaran News

शिवम् सिमेन्टले लाभांश वितरण गर्ने

  काठमाडौं ३ पौष । शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई

चुक्ता पूँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद जारी गर्ने

काठमाडौं ३, पौष । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न लागेको हो ।

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ । आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली स्पोर्टिङ

नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने

काठमाडौं, ३ पुस । नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो

प्रधानमन्त्री दाहाल आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने

काठमाडौं, ३ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, ३ पुस। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै

काठमाडौं, ३ पुस। नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै छ । सम्मेलनको उदघाटन पोखरा सभागृहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा

डा. गोविन्द केसीले अनसन तोडे

काठमाडौं, २ पुस । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी

नेप्से ३८ अंकले बढ्यो, कारोबारमा पनि उल्लेख्य वृद्धि

काठमाडौं, २ पुस । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा उक्लेको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ

राहत सुगममा केन्द्रीत भएको स्थानीय सरकारको आरोप

काठमाडौं, २ पुस । गत कात्तिक १७ गते आएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र

दीक्षान्त समारोहमा त्रिविको कीर्तिमानी

काठमाडौं, २ पुस। धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा कीर्तिमान बनाएको छ । सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोह दशरथ रंगशालामा  आयोजित २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित

संसदीय समितिको काम प्रभावित, १७ जना सांसद चीन उडे

काठमाडौं, २ पुस। गणपूरक सङ्ख्या नपुगेर संसदीय समितिका बैठक बस्न नसकिरहेका बेला सांसदहरूको विदेश भ्रमण भने बाक्लिएको छ । सोमबार एकैपटक १७ सांसद चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ जनकङ्ग्रेसको