
धुमधामसँग रामसिता विवाहपञ्चमी महोत्सव मनाइँदै
काठमाडौं, १ पुस। आज जनकपुरधाममा धुमधामसँग रामसिता विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष

चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु
काठमाडौं, १ पुस । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका(१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२

जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित छैन: माले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको बताएका छन्। एमालेको झुलाघाट(चिवाभन्ज्याङ संकल्प यात्राका क्रममा शनिबार तेह्रथुम पुगेका गुरूङले संकल्प यात्राका क्रममा राजतन्त्र र नयाँ दलप्रति

टिपरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका(१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । मैनाली चढेको
नवनिर्मित भवनको उद्घाटन
काठमाडौं ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले सो भवनको उद्घाटन गरेका

विवाहपञ्चमी महोत्सव: आज राम र जानकीको मटकोर गरिंदै
काठमाडौं, ३० मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ । आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर

रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं, २९ मंसिर। प्रधान सेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । यस अघि नै नेपाल सरकार, मन्त्री परिषद्को २८ मंसिरको बैठकले सिग्देललाई रथीमा

पेट्रोल र डिजलको मूल्य भारतबाट घटेर आयो, नेपालमा के होला ?
काठमाडौं, २९ मंसिर। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य प्रति लिटर ३

चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी पौष ५,६ र ७ गते भृकुटीमण्डपमा
काठमााडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्लेप्रा.लि. विगतका वर्षहरुझैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी काठमाडौं, २९ मंसिर। यहि २०८०, पौष ५,६

सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश
काठमाडौं, २९ मंसिर । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका

कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त हुनुभएको छ । प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गर्नुभएको छ । करिब

बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडे
काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३०




