
गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति, लचिलो र सन्तुलित नीति ल्याउने
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब १० महिना बाँकी छ ।

शिक्षक सरुवा निर्देशिका, तत्काल खारेज गर्न नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय माहासंघको माग
शिक्षक सरुवा निर्देशिका, तत्काल खारेज गर्न नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय माहासंघको माग काठमाडौं, ३१ जेष्ठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा निर्देशिका, २०८१ तत्काल खारेज

बजार ल्याङ ल्याङ गर्दै थोरै घटे पनि कारोबारमा भने ५ महिनायताकै उछाल
काठमाडौं, ३१ जेष्ठ। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जमा ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। नेप्सेमा करिब ५ महिनापछि ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो। यस अघि

सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन हुँदैन: राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौं, ३१ जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी

मौलिक कथा पस्कन सिपालु, अभिनयमा पनि पोख्त र सफल फिल्म दयारानीका निर्देशक माओत्से गुरुङ ‘पेन्सनपट्टा’ मार्फत फेरी निर्माण र निर्देशनबाट मैदानमा उत्तिदै
काठमाडौं, ३१ जेठ । गत वर्षको माघमा प्रदर्शन भएको ‘दयारानी’बाट अभिनेता माओत्से गुरुङ मुलधारको फिल्म निर्देशनमा होमिएका थिए । यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनी अब दोस्रो फिल्मको तयारीमा

कुवेतमा मजदुर बस्ने भवनमा आगलागी, ४० भारतीयको मृत्यु र ३ नेपाली घाइते
काठमाडौं, ३१ जेठ । कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले घरमा आगलागी हुँदा मृत्यु भएका ४९ जनामध्ये ४० जना भारतीय रहेको खुलेको छ। बुधबार बिहान मन्गाफ जिल्लामा मजदुरहरूको आवासीय भवनमा आगलागी

भारतीय शेयर बजार अलटाइम हाइ, नेपालमा धिपधिप
काठमाडौं । भारतीय शेयर बजार दिन दिनै उच्च वृद्धि हुँदै गएको छ । ३१ जेष्ठ । जुन १३ तारिक २०२४, अर्थात आज नयाँ अलटाइम हाइ विन्दुमा पुगेको छ। कारोबार अवधिमा

नारायणगढ–मुग्लिन सडक पहिरोको जोखिममा
काठमाडौं, ३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ वटा उच्च र ७

नेपालले बंगलादेशलाई साउनदेखि ४० मेवावाट विद्युत निर्यात गर्ने
आगामी साउनदेखि नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा भाग लिन वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै अलपत्र
काठमाडौं, ३१ जेठ । मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो
बिहिबार सुनको मूल्य स्थिर रहेको छ ।

प्रतिनिधि सभा बैठक आज पनि बस्दै , के के छ आजको कार्यसूचि
काठमाडौं, ३१ जेष्ठ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत बजेट छलफल बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन






