
हिमालयन रिइन्सुरेन्सको आइपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं २९, मंसिर । हिमालयन रिइन्सुरेन्सको आइपीओमा तेस्रो दिनसम्ममा ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ बराबरको आवेदन परेको छ । आज तेस्रो दिन शुक्रबार साँझ ५

७ प्रदेशका मुख्यमन्त्रीहरूद्वारा सङ्घीय सरकारलाई दबाब
काठमाडौं, २९ मंसिर । सङ्घीयता कार्यान्वयनका सवालमा सङ्घीय सरकारलाई दबाब दिन ७ प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संवैधानिक अधिकारका विषयमा सङ्घीय सरकारले प्रत्यायोजन गर्नुपर्ने अधिकारलाई दबाब दिन

फागुन ७ गतेदेखि १० सम्म कांग्रेसको महासमिति बैठक
काठमाडौं, २९ मंसिर । फागुन ७ गतेदेखि १० गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १०

अभिराम शर्माको जन्मकैद फैसलापछि लोसपामाथि सरकार छाड्न चौतर्फी दबाब
काठमाडौं, २९ मंसिर । थमन विक हत्या सशस्त्र प्रहरीका असई प्रकरणमा एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई सफाइ र सोही मुद्दामा प्रदेश सांसद अभियराम शर्मा लगायतलाई जन्मकैदको सजाय भएपछि लोकतान्त्रिक समाजवादी

२९ औँ महानगर दिवस टुँडिखेलमा मनाईदै
काठमाडौं, २९ मंसिर । शुक्रवार २९ औं महानगर दिवस काठमाडौँ महानगरपालिकाले मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले महानगर दिवस मनाएको हो । प्रमुख अतिथि प्रधानमन्त्री

आकाशे पुलमा लिफ्ट जोड्ने महानगरको प्रस्तावमा सडक विभागको ल्याङल्याङ
काठमाडौं, २९ मंसिर । चालु आर्थिक वर्ष २०८०।८१ को बजेटमा काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्यो । तर, सडक विभागले स्वीकृति दिन

कांग्रेसले केन्द्रीय समिति बैठक पुस १२ मा बोलायो
काठमाडौं २९, मंसिर । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय

३० लाखको बैंक ग्यारेन्टी बालकृष्ण खाँणले अदालतमा बुझाए
काठमाडौं २९, मंसिर । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी हुन् । ३०

अपर तामाकोशीको हकप्रद सेयर बाँडफाँट
काठमाडौं २९, मंसिर । अपर तामाकोशी हाइड्रोपावरले बिक्री खुला गरेको १००% हकप्रद सेयर बिहीबार मंसिर २८ गते बाँडफाँट भएको हो । यस कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर

विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
काठमाडौं २९, मंसिर । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ ।

कुमारी बैंकले पनि लाभांश वितरण नगर्ने
काठमाडौं २९,मंसिर । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने कम्पनीहरुको लामो सूचीमा कुमारी बैंक पनि थपिएको छ । कुमारी बैंकको बिहीबार मंसिर २८ गते बसेको सञ्चालक समिति

सुनको भाउ २ दिनमा ३१ सय रुपैयाँले बढ्यो
काठमाडौं २९ मंसिर । सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार १०० रुपैयाँ कायम




