Tag: ‘प्रचण्ड’

देउवा बाहिरिएपछि प्रचण्ड आजै सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं, पुस १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच हात्तीवनमा वार्ता

काठमाडौं,पुस १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् । नेकपा एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका

प्रचण्ड रणनीति: जसरी पनि प्रधानमन्त्री बन्ने मुडमा

काठमाडौं, पुस ८ ।  एमाले पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने आशयको पोष्ट गरे। उनले गठबन्धन नै गाँठो पर्नुभन्दा देउवाले प्रचण्डलाई

प्रकाशमानले भेटे प्रचण्ड, देउवा नेतृत्वमा सरकार बनाउन सघाउन आग्रह

काठमाडौं, पुस ८ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न आज (शुक्रबार) विहान खुमलटार पुगेका उनले पार्टी

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

काठमाडौं, पुस ७ ।  नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् । आज (बिहीबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको

गठबन्धनकै सरकार बन्छ, पहिलो प्रधानमन्त्रीबारे सल्लाह हुँदैछ : प्रचण्ड

काठमाडौं, पुस ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्। संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले

प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन, अवसर पाए लिन्छु : प्रचण्ड

काठमाडौं, पुस ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफूले औपचारिक रुपमा दाबी नगरेको बताएका छन् । प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा

गठबन्धनकै सरकार बन्छ: प्रचण्ड

काठमाडौं, मंसिर २८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन् । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परे माओवादीले पनि

सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्नुपर्छ- प्रचण्ड

काठमाडौं , मंसिर १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् । गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई

गठबन्धन मिलेर देशलाई दुर्घटनामा जानबाट जोगायौं- प्रचण्ड

काठमाडौं, मंसिर ९ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट

प्रचण्ड गोरखा–२ बाट दोब्बर बढी मतले चौंथो पटक विजयी

काठमाडौं, मंसिर ८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर–२ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी

 गोरखा-२ मा प्रचण्ड ११ हजारभन्दा बढी मतले अगाडी

काठमाडौं, मंसिर ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ मा लगातार अग्रता बढाइरहेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार प्रचण्डले १७ हजार ७५३ मत प्राप्त गरेका