Tag: ‘प्रचण्ड’

भूकम्पप्रभावित टर्कीमा नेपालले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं, माघ २५ । टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली

काठमाडौं, माघ २४ ।  सरकार गठन भएको दुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा पाँच मन्त्रालय रिक्त हुन पुगेको छ। सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, माघ २३ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच

गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ- बनेपछि थाहा पाउनु हुन्छ

काठमाडौं, माघ १६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गृहमन्त्रीबारे अझै निर्णयमा नपुगिसकेको संकेत गरेका छन्। सोमबार पेरिस डाँडामा बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकपछि बाहिरिने क्रममा उनले यस्तो संकेत

सुर्खेत जिप दुर्घटनाप्रति प्रधानमन्त्रीको चिन्ता, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले चारजनाको ज्यान जानेगरी सुर्खेतमा भएको जिप दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । आइतबार बिहान छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ९२१३

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौं, ३ माघ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या पाँच पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर,

यस्तो बन्यो प्रचण्ड नेतृत्वको क्याबिनेट, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

काठमाडौं, माघ ३ ।  सत्ता साझेदार दलहरूले मन्त्रीहरूको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । नयाँ मन्त्रीहरूको शपथग्रहण अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा हुने तय भएको

कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछः प्रधानमन्त्री

काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले

संसद्‌मा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधन,के भने ? [पूर्णपाठ]

सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु। जुन संविधानको जगमा यो संसद खडा छ,

अन्ततः प्रचण्डसँग मिल्ने भए भट्टराई, पार्टी एकताको तयारी 

काठमाडौं , पुस २४ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र बाबुराम

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, पुस २२ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै

प्रचण्डको परीक्षा: विश्वासको मत र सरकार विस्तारअघि शर्तै शर्त !

काठमाडौं, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब सरकार विस्तार र विश्वासको मत लिने तयारीमा जुटेका छन् । बुधबार मात्र एकीकृत समाजवादी र जसपासँग वार्ता गरेका प्रचण्डले एमाले अध्यक्ष