Tag: ‘प्रचण्ड’

गोरखा-२ मा प्रचण्डको फराकिलो अग्रता

काठमाडौं, मंसिर ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ मा लगातार अग्रता बनाइरहेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार प्रचण्डले ५९८० मत प्राप्त गरेका छन् ।

कसले गर्यो भोजपुरमा प्रचण्डलाई टार्गेट गरी बम बिस्फोट ? एक जना पक्राउ

काठमाडौं, कार्तिक ३० । सत्तारुढ गठबन्धनको चुनावी सभा चलिरहेको भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट भएको छ। पौवादुम्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा बुधबार भएको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको

अहिलेको चुनाव पाण्डव र कौरवको ‘महाभारत युद्ध’ जस्तै : प्रचण्ड

काठमडौं, कार्तिक २९ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर ४ गतेको चुनावलाई पाण्डव र कौरवबीचको ‘महाभारत युद्ध’ सँग तुलना गर्दै ‘पाण्डव’ हरूको पक्षमा मतदान गर्न

अबको बाँकी जीवन देशको विकास र समृद्धिमा खर्चिन्छु : प्रचण्ड

काठमाडौं, कार्तिक २५ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि

छिटो आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेको हुँ: प्रचण्ड

काठमाडौं, कार्तिक २४ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन्। बिहीबार गोरखाको अजिरकोट

दार्चुला पुगेर प्रचण्डले भने- प्रतिगमनलाई परास्त गर्न कांग्रेससँग गठबन्धन गरेको हो

काठमाडौं, कार्तिक २३ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउन नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको

यो निर्वाचन दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा हो- प्रचण्ड

काठमाडौं, कार्तिक २२ । । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताएका छन् । जुम्लामा आयोजित चुनावी

प्रचण्ड, रवि र नारायणकाजीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, कार्तिक २२ ।  निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माओवादी केन्द्रकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । प्रचण्ड

प्रचण्डले सार्वजनिक गरे गोरखाको विकास लागि ४५ रणनीतिक योजना (पूर्णपाठ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि भन्दै रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गरेका छन्। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार उनले गोरखाली जनताका लागि भन्दै

निर्वाचनलाई सामान्य रुपमा नलिन प्रचण्डको आग्रह , भन्छन्- राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य हो

काठमाडौं , कार्तिक १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी- प्रचण्ड

काठमाडौं, कार्तिक १६ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष

प्रचण्ड भन्छन्- बहुदलपछिका सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुन्छ

काठमाडौं, कार्तिक १४ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन् । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा