Tag: पक्राउ

एसईई दिइरहेका ५२ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, चैत २३ ।  मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट

जुवातास खेलिरहेका २० जना पक्राउ

काठमाडौं, चैत २२। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २० जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले टोखा नगरपालिका–३ बानियाँटार धमालटारका ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कँडेलसहित ९ जनालाई मंगलबार

१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं, चैत १६ ।  प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी पक्राउ परेकी हुन् ।

प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

काठमाडौं, चैत १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो

तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच जना पक्राउ

काठमाडौं, चैत ८ । पाँच सय बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीयनलाई नेपाली नागरिकता

काठमाडौंमै भेटियो नक्कली नोट, दुई जना पक्राउ

काठमाडौं, चैत ३ ।  काठमाडौंको कालोपुलबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको हो। पक्राउ पर्नेमा रामेछाप खाँडा देवी

लागूऔषध र नक्कली नोटसहित झापाबाट दाजुभाइ पक्राउ

काठमाडौं, चैत २ ।  प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली नोटसहित प्रहरीले २ दाजुभाइलाई पक्राउ गरेको छ। लागूऔषध र नक्कली नोटसहित २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं, फागुन २७ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २

दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान’ का संयोजक पक्राउ

काठमाडौं, फागुन २४ ।   बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान’ का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

काठमाडौं, फागुन २३ ।  कैलालीको कैलारी गाउँपालिका-२ उजेली सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर १८ ग्राम ६ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७

सेनाका थप दुई जना अधिकृत पक्राउ

काठमाडौं, फागुन १७ । नेपाली सेनाका उपरथी प्रेम शाही माथि मुद्दा चलाएर छानविन गरिरहेको नेपाली सेनाले थप दुई जना सैनिक अधिकृतलाई बुधबार पक्राउ गरेको छ। स्रोतका अनुसार मुद्दा चलाइएका उपरथी

किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं, फागुन १४ ।  एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो। कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ