Tag: पक्राउ

नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं, बैशाख २४ । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं, बैशाख २० । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको हो । कार्यालयका एक अधिकृतले

विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौं, बैशाख २० ।  देशका विभिन्‍न स्थानबाट ११ जना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरकाे कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागुऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले

पूर्व मन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ

काठमाडौं, बैशाख १९ ।  पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार

गाँजासहित वडाध्यक्ष पक्राउ

काठमाडौं, बैशाख १८ ।  मकवानपुरको थाहा नगरपालिका- ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् । सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको

पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक पक्राउ

काठमाडौं, वैशाख १४ । पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका(१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने

७ लाखभन्दा बढीको नक्कली नोटसहित महिला पक्राउ

काठमाडौं, बैशाख १२ । धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ। ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका

बारामा हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता पक्राउ

काठमाडौं, बैशाख १० ।  बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान जारी छ । एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ता पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका–७

साढे दुई करोडको कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ, बैशाख ७ । करिब साढे दुई करोडको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशर र केन्याका नागरिक पिलिसिला वान्जा डिरितु पक्राउ परेका

अमेरिका पठाइदिन्छु भनेर साढे ३ करोड ठग्ने पक्राउ

काठमाडौं, बैशाख ६ ।  अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ। रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायत देशमा जान ३० लाख रुपैयाँ लाग्ने

लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौं, बैशाख ६ ।  देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटल याला पिकबाट अवैध लागुऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१

जुवातास खेलिरहेका २२ जना पक्राउ

काठमाडौं, चैत २७ ।  काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको